लिङ्देनमाथि दबाब,राणाको कस्तो होला प्रभाव ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलसमशेर राणाले आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यको छुट्टै भेला बोलाएका छन् । मङ्सिरभित्र महाधिवेशन गराउन अध्यक्ष राजेन्द्र लिङ्देनमाथि दबाब दिने उद्धेश्यसहित नेताहरु दिउँसो बालुवाटारस्थित नेपाल हाउसमा जुट्न लागेका हुन् ।
जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै महामन्त्री राणा समूहले मंसिर १७ गते महाधिवेशन र पार्टी पुर्नगठनको माग राख्दै आएको छ । तर,अध्यक्ष लिङ्देनले भने जिल्ला र प्रदेश अधिवेशनकै लागि मंसिर मसान्तसम्मको सम…