राजनीति

अदालतपछि अन्य निकाय पनि विध्वंसकारी समात्न कस्सिँदै

मुलुकमा कानुन छ र सबैले कानुन पालना गर्नुपर्छ । कानुन तोड्नेलाई कानुनबमोजिम नै सजाय हुन्छ । तर,भदौ २३ र २४ गते नागरिकले देशमा कानुन नभएको महसुस गरे । नेताहरुमाथिको आक्रोश पोख्ने नाममा केही घण्टामै देशलाई खरानी बनाइयो । शान्तिपूर्ण भनिएको प्रदर्शन एकाएक हिंसात्मक र ध्वंशात्मक बन्दा खर्बौंको सम्पत्ति जलेको छ । सरकारीदेखि निजी सम्पत्तिमा आगजनी गरियो । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार,विधायिकी केन्द्र संसद् भवन,सर्वोच्च अदालत,काठमाडौं जिल्ला अदालत,सडक विभाग,यातायात व्यवस्था व…

Page 27 of 907