राजनीति

प्रधानमन्त्रीलाई एमालेकाे ध्यानाकर्षण : दीर्घकालीन असरका कुनै काम नगरियाेस्

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न ध्यानाकर्षण गराएको छ । एमालेले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै सरकार स्वतः अल्पमतमा परेको उल्लेख गरेर प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्षण गराएको हो ।  पार्टी महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरका…

Page 437 of 935