राजनीति

एमाले किसानको ज्ञापन, वाइसीएलको खबरदारी

अखिल नेपाल किसान महासंघ, भूमि अधिकार तथा श्रमिक संगठन (नेकपा एमाले निकट) ले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको छ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमा मध्यान्ह १२ बजे ज्ञापनपत्र बुझाउने तयारी गरिएको बताइन्छ । संगठनका अनुसार ज्ञापनपत्रमा भूमि अधिकारको संरक्षण, आयोग पुनःस्थापना र किसानको दीर्घकालीन हकहित सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। यसैबीच, वाईसीएल नेपालले पनि वर्…

Page 48 of 910