राजनीति

उपसभामुख हटाउने प्रयासबाट पछि हट्यो एमाले

सत्तारुढ नेकपा (एमाले)ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रयासमा नरहेको स्पष्टीकरण दिएको छ । सो पार्टीका सांसद महेश बर्तौलाले उक्त जानकारी दिएका छन् ।  सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतकहरुको बैठकपछि उनले उपसभामुखबाट कमजोरी भएपनि हटाउने तहमा आफूहरूले विषय नउठाएको दाबी गरे । रास्वपा र माओवादी केन्द्रले संसदमा यो विषय उठाएपछि आफूहरुले प्रतिवादमात्रै गरेको बर्तौलाको जिकिर छ  ।  &lsqu…

Page 47 of 596