राजनीति

भारतसँगको यो सम्झौताले जिबी राईलाई ल्याउन बाटो खुल्यो

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ मुलुकबाट राजदूत  फिर्तालगायत भारत र विभिन्न मुलुकसङ्ग सम्झौता गर्न स्वीकृति दिइएका पारस्पारिक कानुनी सहायतासम्बन्धी प्रस्तावबाट मलेसियन सरकारको सँरक्षणमा रहेका सहकारी ठगीमा रवि लामिछानेका साझेदार जिबी राईलाई नेपाल ल्याउन बाटो खुलेको छ । सञ्चारमन्त्री जगदीश खरेलका अनुसार सरकारले विश्व बैंकको १ करोड डलर अनुदान पनि स्वीकृत गरेको छ  । विद्युत परियोजना र संयुक्त कम्पनी स्थापनाअन्तर्ग…

Page 44 of 908