साप्ताहिक समाचार

फौजकी युवतीको ‘प्रेम’ मा हार

भनिन्छ, ‘प्रेमले हसाउँछ, रुवाउँछ र सकाउँछ ।’ प्रेम मानवको भावनासँग जोडिएको हुन्छ । त्यसैले सच्चा प्रेममा परेकाले धोका सहन सक्दैनन् र आफ्नै जीवन समाप्न गर्नतर्फ लाग्छन् । हालैमात्र त्यस्तै प्रकृतिको घटना भएको छ । त्यो पनि फौजी संगठनभित्र । जिन्दगीबाट हार खाइसकेकालाई जिउन सिकाउनुपर्ने प्रहरी कर्मचारीले नै प्रेममा हारेर जीवन समाप्त पारेको घटना हो यो ।  पछिल्लो एक साताबीच दुई प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् । दुवैले आत्महत्या गर्नुको कारण ‘प्रेमम…

Page 1 of 167