साप्ताहिक समाचार

शिखहरु ‘बलात्कार महाराज’को शिकार

सरकारी, सार्वजनिक एवं गुठीको जग्गा राज्यको सम्पत्ति हो । त्यसको संरक्षण र उचित प्रयोग हुनुपर्छ । तर, पछिल्लो समय यस्ता सम्पत्ति व्यक्तिको नाममा दर्ता भइरहेको छ ।  विवादित धर्मगुरु स्वामी कृष्णदास महाराजका भक्तहरुले जग्गा कब्जा गरेका हुन् ।  काठमाडौं महानगरपालिका १६, विष्णुमती नदी किनारामा रहेको गुरुनानक मठ क्षेत्रको ३२ रोपनी जग्गा हडपेका छन् । शिख धर्मका प्रवर्तक गुरु नानक सन् १६५३ मा नेपाल आएका थिए । राजा जगतजङ्ग मल्लको निमन्त्रणामा बनारसबाट आएका उनले मानसिक रोगको…

Page 1 of 167