साप्ताहिक समाचार

सत्ता फेर्ने मध्यरातको त्यो गोप्य सल्लाह

‘चक्मा राजनीति’ को चतुर खेलाडी मानिँदै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलोपटक देउवा–ओलीको तर्फबाट संयुक्त चक्मा खानुपरेको छ । यस्तो घटनाले बूढानीलकण्ठस्थित चपली हाइटबाट जेठ २८ गते शुरु भई अस्ति (असार १७ मा) मूर्तता पाएको हो । विभिन्न जटिलतालाई फुकाउने सन्दर्भमा संविधान संशोधनसम्मका उद्देश्यसहित राष्ट्रिय राजनीतिले नयाँ बाटो पक्डिएको स्रोतहरूले जनाएका छन् । यस्तो अभ्यास ६ महिनादेखि नै गरिँदै आएको थियो । यद्यपि, मुख्य दल का…

Page 1 of 168