साप्ताहिक समाचार

जिबीको हकमा इन्टरपोलको यो पत्र

गृहमन्त्री रवि लामिछानेका कम्पनी साझेदार तथा सहकारी ठगीको अभियोग लागेपछि फरार रहेका गितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गर्ने तदारुकता प्रहरीले पटक पटक देखायो । तर, अहिलेसम्म उनी समातिन सकेका छैनन् ।  भर्खरै जिल्ला प्रहरी, कास्कीले राहदानी विभागलाई पत्र लेख्दै उनको राहदानी रद्दका लागि अनुरोध गरेको छ । विभाग आफैंले चाहेर कोही नागरिकको राहदानी रद्द हुनसक्दैन । त्यसका निम्ति कि त अदालतबाट कुनै गम्भीर कसुर ठहर भएको हुनुपर्ने कि मन्त्रिपरिषद् बैठकले उक्त निर्णय संगठित अप…

Page 1 of 156