साप्ताहिक समाचार

कत्लेआम गर्ने कांग्रेसीहरु मिल्ने तयारीमा

कांग्रेसका केही नेता सँगै बसेको तस्बिर सार्वजनिक भएलगत्तै कार्यकर्तामा उत्साह देखाउँदै कमेन्ट र स्टाटस पोस्ट गर्न थालिएका छन् ।     अधिकांशले विगतको जस्तै गतिविधि दोहो¥याउने भए त्यस्तो एकता नगर्न सुझाव दिएका छन् भने अधिकांशले जिल्लाबाट केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिसमेत रहेका महेश खरेललाई गरिएको कारबाही सिफारिस फिर्ता लिन भनेका छन् । केन्द्रीय अनुशासन समितिको आगामी महिना बस्ने बैठकले २०७९ मा भएको न…

Page 112 of 283