साप्ताहिक समाचार

चीन घुम्दाघुम्दै त्यो खबरले सबै चकित

चार दिनसम्मको त्यो खुशी जब पाँचौं दिनदेखि निराशामा बदलियो, यसपछि एकले अर्कोलाई हेरेका हेर्‍यै भए । यस्तो नमज्जाका बीच एमालेको ३० सदस्यीय टोली चीनबाट फर्किएको छ । असार ११ गते राति उपमहासचिव विष्णु रिमालको नेतृत्वमा उडेको टोलीलाई १२ गते बिहानदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल हेर्ने डेस्कका प्रमुखसहितले सीधै आतिथ्यता दिइरहेका थिए । ११ दिनको उक्त भ्रमणमा शुरुका चार दिनसम्म त चिनियाँहरू नेपालमा कम्युनिष्ट मिलेका नाममा धेरै नै दंग थिए । विदेश विभागकी नेतृ सुन ह…

Page 111 of 283