साप्ताहिक समाचार

गोरखापत्रको हालत : ३० करोड स्वाहाको आरोपसँगै १५ करोड नाफा बढाइएको दाबी

देशकै सबैभन्दा जेठो जीवित पत्रिका गोरखापत्र संस्थान टाट पल्टिने अवस्थामा पुगेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, तथ्यले भन्छ – निरन्तर घाटामा रहेको संस्थान यही अवस्था रहिरहे कुनै पनि बेला बन्द भएमा अचम्म मान्नु पर्दैन । यहाँको व्यवस्थापकीय नेतृत्वले संस्थानलाई राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनाउन थालेपछि १२२ वर्ष पुरानो इतिहास बोकेको सरकारी मुखपत्र डुब्ने अवस्थामा पुगेको हो ।  संस्थान यसरी निरन्तर घाटामा जानुको मूल कारण हो – व्यवस्थापकीय नेतृत्वक…

Page 108 of 193