साप्ताहिक समाचार

ओलीको गाली, भण्डारीको मल्हम

एमाले अध्यक्ष केपी ओलीले नाम नलिइकन शब्दद्वारा काभ्रे जिल्ला अधिवेशनको उद्घाटनका बेला जेठ २८ गते झापड हानेका गोकुल बाँस्कोटालाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मल्हम लगाएकी छन् । मदन जयन्तीका अवसरमा असार १४ गते धुलिखेलमा आयोजित कार्यक्रममा भण्डारीले बाँस्कोटाको खुलेरै प्रशंसा गरिन् ।  ओलीले केही वर्षअघिसम्म धर्मपुत्रझैँ ठानेर बालकोटको घर जिम्मा लगाएका, आफू प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय सदस्यसमेत नहुँदै पहिलो पटक संसद प्रवेश गरेका बाँस्कोटालाई मन्त्री बनाए …

Page 114 of 283