साप्ताहिक समाचार

उता मोदीका कुरा, यता ओलीका कुरा

समय बेलुकीपख, नेकपाको शासनकाल, स्थान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जब–जब बेलुकीपख टेलिभिजन च्यानलमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संसदमा सम्बोधन गरेको, कुनै ठूलो सभा समारोहमा मन्तव्य/विचार प्रकट गर्न लागेको जानकारी पाउनेबित्तिकै चल्दाचल्दैको जस्तोसुकै महत्वपूर्ण बैठक छोडेर केपी शर्मा ओली खुर्रर बेडरूमतिर उक्लनुहुन्थ्यो र मोदीको भाषण ध्यान दिएर सुन्ने गर्नुहुन्थ्यो । त्यसबीच मोदीका कुनै पनि भाषण छुटाउनु भएन । ओलीमा मोदीको यतिसम्म भाषणप्रेम…

Page 121 of 283