गृहमा यस्तै यस्तै देखिन्छन् ग्वार्ग्वारी
मन्त्री छन्, स्टण्टबाज, इमान र आदर्शका ठूला कुरा गर्ने, कर्मचारी भटाभट भित्रिरहेका छन्, भ्रष्टाचार र अनियमिततामा डामिएकाहरू ।
हालै मात्र गृहमा ५० लाख घुस काण्डमा मुछिएका एक सहसचिवले इन्ट्री पाएका छन्– लालबाबु कवारी । उनी सिराहाको सिडिओ हुँदा ५० लाख घुसकाण्डको अडियो गृह मन्त्रालयमा पुग्यो । लगत्तै गोरखा पठाइए, बीच बाटोमा सरुवा उल्टियो । यसअघि उपसचिव हुँदा २० लाख घुस काण्डमा मुछिएर निलम्बनमा परी विशेषबाट सुनपानी छर्किएका कवारीले गृह प्रवेशको अवसर पाएका हुन् । …