साप्ताहिक समाचार

श्रीमान छान्न अझ पनि सास्ती नै सास्ती

वरिष्ठ मान्दैनन्, अरुले उनीबाहेक अर्को नाम जान्दैनन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने सन्दर्भमा यस्तो भएको हो । वरिष्ठतम् न्यायाधीशको हैसियतले न्यायपरिषद् सदस्य रहेका डा.आनन्दमोहन भट्टराई अहिलेका महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई वरिष्ठ अधिवक्ताको उपाधि दिएर न्यायाधीश बनाउने पक्षमा छैनन् । तर, न्यायपरिषदका बाँकी सदस्य उनीबाहेक अर्को नाम लैजाने पक्षमा देखिएनन् । यसर्थ आनन्दमोहन घर बसेपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने बताइन्छ ।  त्यस्तै, लोसपा नेता तथा पूर्वमन्त्री शरद्…

Page 124 of 283