प्रधानमन्त्री

बंगलादेशी सरकारका सल्लाहकार बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको  द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको बताइएको छ । बंगलादेशमा हालैको राजनीतिक परिवर्तनपछि गठित काम चलाउ मन्त्रिपरिषदका सदस्यहरुलाई सल्लाहकार भन्ने गरिएको छ । उनी विद्युत व्यापार सम्भौतामा हस्ताक्षरका …

Page 1 of 3