प्रधानमन्त्री

प्रधानमन्त्रीको विरोध गरेको आरोपमा राहुल गान्धीलाई जेल सजाय

भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा काँग्रेस आईका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।  गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजायको फैसला गरेको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । सन् २०१९ मा प्रधानमन्त्री मोदीविरुद्ध उनको अभिव्यक्तिलाई लिएर अदालतको यस्तो आदेश आएको हो ।  

Page 2 of 3