लेख रचना

किन चाहियो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

देशको आफ्नो भूगोल,इतिहास, राजनीतिक क्रान्ति,सामाजिक, आर्थिक अवस्था र आवश्यकताका आधारमा शासन व्यवस्था र राजनीतिक–संवैधानिक प्रणाली लागू हुने हो । कुनै एउटा देशमा ठीक भएको शासन प्रणाली नेपालका लागि हुबहु लागू गर्दा घातक पनि हुन सक्छ । कांग्रेस–एमालेको राजनीतिक समझदारीपछि संविधान संशोधन गर्ने र प्रत्यक्ष कार्यकारी प्रमुख राख्ने कुरा आएको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीतर्फ मुलुकलाई लैजानुपर्छ भन्नेहरू बढेका देखिन्छन् । अप्रत्यक्ष निर्वाचित कार्यकारी हुने २७ वटा दे…

Page 19 of 60