लेख रचना

महत्वाकांक्षाले मात्तिएकी प्रथम महिला

१९६३ को सेप्टेम्बर १२ मा जैक अर्थात् ३५ औं राष्ट्रपति जोन एफ केनेडी र जैकी उर्फ प्रथम महिला जैकलिनले बिहेको १० औं वार्षिकोत्सव मनाए । उक्त अवसरमा पतिपत्नीले लामो समय शयनकक्षमा बिताए । जैकले मिश्र (हालको इजिप्ट) मा निर्मित सर्पको आकार आउनेगरी कुँदिएको चुरा उपहार दिए । यसको २ महिना १० दिनमा राष्ट्रपति केनेडीको हत्या भयो । उनी पुनर्निर्वाचनको प्रचारप्रसारमा हिँड्दा डलासको सडकमा गाडीमा सवार थिए । साथमा जैकी पनि थिइन् । ४६ वर्षीय केनेडीको हत्या २४ वर्षीय ली हार्भे ओस्वाल्डले गोली ह…

Page 21 of 46