लेख रचना

सर्वोच्चमा प्रदेशका मुद्दाको चाप

शुक्रबार सर्वोच्च अदालतमा कोशी र गण्डकी प्रदेश सरकारका विषयमा दायर रिटमा सुनुवाइ भयो ।  कोशी प्रदेशको विवादमा निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा  अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गर्‍यो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पहिलो सुनुवाइ गर्दै दुवै पक्षसँग छलफल गर्ने र विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दै जेठ ९ गते पूर्ण सुनुवाइ हुने मिति तोक्यो ।  सर्वोच्चले बहसका क्रममा उठेका केही प्रश्नहरूलाई समावेश गरेर पाँच प्रश्नमा अ…

Page 20 of 60