गणतन्त्रमाथि नै देखिएकोे गाँठो ?
– जानुका धमला
राजनीतिक दलमा निर्णायक रहेका केहीलाई लागेको छ, ‘लोकतन्त्रलाई मनलाग्दी उपयोग गर्दा, चिथोर्दा र लुछ्दा फरक पर्दैन । संविधानका व्यवस्थालाई यान्त्रिक अनुशरण गरे पुग्छ, आमनागरिकका भावनात्मक पक्षको ख्याल गर्नु पर्दैन । हाम्रोजस्तै खेतीपाती गरिने भूपरिवेष्ठित पहाडी मुलुक स्वीट्जरल्याण्डले दोस्रो विश्वयुद्धपछि चामत्कारिक प्रगति गरेर संसारलाई नै आश्चर्यमा पारेको थियो ।
शक्तिशाली राष्ट्रहरू जर्मनी, फ्रान्स, इटाली र अष्ट्रियाबाट घेरिएको यस सानो पहाडी राष्ट्रले आफूला…