लेख रचना

कहाँ खोज्ने डेरा, कस्ता फेला पर्लान् घरबेटी !

पेशा वा अध्ययनका निम्ति शहरमा पाइला टेकेपछि अधिकांशलाई बस्ने कोठाको आवश्यकता पर्छ । आर्थिक क्षमताअनुसार सुविधायुक्त कोठाको खोजी गरिन्छ । सुविधा मात्र राम्रो भएर हुँदैन घरबेटीको स्वभाव, चरित्र र चालचलन कस्तो छ त्यो बारेमा पनि जानकारी लिन सके भविष्यमा पर्नसक्ने अप्ठ्यारा परिस्थितिबाट गुज्रिनुपर्ने छैन । चिनजान, साथीभाइ र नातेदारमार्फत् पनि कोठा वा डेरा खोज्न सकिन्छ । यस्ता सम्वन्ध गाँसिएकाहरूमार्फत प्राप्त हुने कोठा वा फ्ल्याट भरपर्दा हुन्छन् । घरबेटी झट्ट हेर्दा राम्रो देखिएर मात्र हु…

Page 17 of 60