समाचार

लाहुरेको पसिनामा बुढाथोकी समूहको मनपरी

कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरूको लोभलाग्दो संस्था थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाशप्राप्त गोर्खाहरू, सिंगापुर प्रहरीमा कार्यरत र अवकाशप्राप्त हजारौं लाहुरेले लगानी गरेका थिए । तर जब राकेश अडुकियाको समूह हावी भयो, बैंकको खराब दिन शुरु भयो । तत्कालीन अध्यक्ष डिबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको मतियार बने ।  त्यही बैंक यसअघि समस्याग्रस्त रहेको गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइ…

Page 1 of 1280