समाचार

शहरी विकासमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएको छ । न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केही बेरअघि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी छन् । हाल क्यानडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क पुगेर प्रतिनिधिमण्डलमा सहभागी हु…

Page 1 of 1278