समाचार

रैथाने शब्दार्थ विवादपछि शब्दकोष सच्याईदै

पछिल्लो समय चलचित्र, पुस्तक, नाटकहरुमा प्रयोग गरिएका केही शब्दका कारण नेपाल प्रज्ञा प्रतिष्ठानले तयार पारेको ‘नेपाली बृहत शब्दकोष’ विवादमा छ । रैथाने शब्दको अर्थ र वर्णविन्यासमा देखिएको विवादले द्विविधा त छ नै, शब्दकोष तयार पार्ने प्रज्ञा  प्रतिष्ठानको क्षमतामाथि प्रश्न पनि उठेको छ ।  यसबीच प्रतिष्ठानले शब्दकोष परिमार्जको प्रक्रिया अघि बढाएको छ । त्यसअघि प्रतिष्ठानले विज्ञहरुसँग सुझाव मागेको छ । आगामी पौष मसान्तसम्म लिखित सुझाव माग गर्दै भनिएको छ, ‘ने…

Page 1 of 1278