समाचार

प्रधानमन्त्री प्रस्थानको क्रममा अन्य उडान प्रभावित हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्न लाग्नुभएको छ । प्रधानमन्त्री बिहान ११ बजे कतार एयरवेजको उडानमा दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री सवार हुने उडानको १५ मीनेट अघि र पछि काठमाडौं वरपरको आकाशमा अन्य उडानमा रोक लगाइएको छ । उहाँ न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्ण…

Page 1 of 1277