समाचार

पत्रकार महासंघको निर्वाचन थप अनिश्चिततातर्फ उन्मुख

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । असोज १२ गतेका लागि तय भएको निर्वाचन महासंघले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।  यसअघि प्रकाशित निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता आजलाई तोकिएको थियो । केन्द्रीय निर्वाचन सिमितिले आज प्रकाशित गरेको विज्ञप्तिमा उक्त कार्य स्थगन भएको उल्लेख छ ।  ‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासंघ…

Page 1 of 1278