समाचार

आफूले कुनै अनियमितता नगरेको बैतेश्वरका अध्यक्षको दाबी

दोलखाको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले आफू निर्वाचित भएपछि पालिकामा विकास धेरै भएको बताएका छन् । दोस्रो कार्यकालमा रहेका पालिका अध्यक्ष लामाले आफू निर्वाचित भएपछि हरेक घरमा खानेपानीको धारा जडान गरिएको, २५ किलोमिटर सडक कालोपत्रे गरिएको, घरघरमा गोरेटो बाटो पुर्याइएको जानकारी दिए । त्यस्तै, शिक्षा क्षेत्रमा पनि धेरै काम भएको उनको दाबी छ । आठ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा, निःशुल्क पोशाक, पाँच कक्षासम्म अंग्रेजीमा पढाउने व्यवस्था गरिएको बताए । कृषि पेशाप्रति…

Page 1 of 1279