समाचार

नेपाली सेना भोलिदेखि जनमुक्ति सेनाको संयुक्त अभ्यासमा सामेल हुँदै

नेपाली सेनाको एउटा टोली र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त अभ्यास हुने भएको छ । ‘सगरमाथा फ्रेन्डशिप’ नाम दिइएको संयुक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको छ ।  भोलिदेखि असोज १५ गतेसम्म चीनको चोङछिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, प्रतिआतंकवादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, …

Page 1 of 1279