समाचार

ठग मेयरको आग्रह : बचत फिर्ताको वातावरण मिलाइयोस्

सहकारी संस्थाको अर्बौं रुपैयाँ अपचलन गरेर फरार बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले धितो बेचेर बचतकर्ताको रकम तिर्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् । सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत् पत्र पठाउँदै उनले धितो बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने वातावरण मिलाइदिन भनेका हुन् ।  बचतकर्ताको कूल एक अर्ब ८० लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको उल्लेख गर्दै उनले आफ्नो र आफ्नी श्रीमती छेला नेपालीको जायजेथोसहित तीन अर्ब बढीको सम्पत्ति …

Page 1 of 1279