समाचार

नवनियुक्त प्रधानन्यायाधीशको शपथ दिउँसो

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  संवैधानिक परिषद्ले भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । असोज १६ गते संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।  नवनियुक्त प्रधानन्यायाधीश राउतले आज द…

Page 1 of 1304