समाचार

​दलालसँग सोझै डिल गर्दा

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज मे÷जुन महिनातिर नेपाल आउने तयारीमा छन् । अबको ४५ महिनामा ठूला प्लेन नै आउन लागे पनि खरिद गर्ने बेला निर्णय प्रक्रियामा सामेल भएका केही उच्चपदस्थ कर्मचारीलाई महालेखा परीक्षकको कार्यालयले बोलाएर कस्न थालेको छ । स्रोतका अनुसार, उनीहरूलाई ‘त्यस्तो निर्णय गर्दा सीधै निर्माता कम्पनीसँग डिल नगरी किन एजेण्टमार्फत कारोबार गरियो ?×’ भन्ने प्रश्न गरिँदै छ । राजश्वसचिव शिशिर ढुंगाना र हाल सम्पत्ति शुद्धीकरण विभागका महा…