समाचार

​गडबडी हो कि हटेकै हो गरिबी ?

सिंहदरबारभित्रको अड्डाले नेताका ज्वाइँदेखि सम्धीसम्मको रहर पु¥याउने र बाहिरको अर्काे अड्डामा नेताका पुत्रबाहेक अरूले अवसरै नपाउने ! पुनर्निर्माण प्राधिकरणमा सुशील कोइरालाको ज्वाइँदेखि रामचन्द्र पौडेलको सम्धीसम्मले रहर पूरा गरेझैं अनामनगरस्थित अर्काे अड्डामा रामचन्द्रकै छोरा चिन्तनपछाडि बिपीपुत्र श्रीहर्ष कोइरालाले अवसर पाएका छन् । ६ वर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशभरका गरिब खोज्न र तिनलाई परिचयपत्र बाँड्न भन्दै गरिब घरपरिवार सहयोग समन्वय बोर्ड स्थापना गरिएको थियो …