समाचार

यात्रुले विमानको आपतकालिन ढोका खोल्ने क्रम बढेपछि हवाई सुरक्षामा चुनौती

पछिल्लो केही समय आन्तरिक उडानमा रहेको विमानको ढोका अनावश्यक रुपमा खोल्ने क्रम बढेको छ । हिजो बिहान विराटनगरबाट जनकपुरतर्फ उड्न ठिक्क परेको बुद्ध एअरको विमानलाई सोही कारण ट्याक्सी वेबाट एकाएक पार्किङमा फर्काइयो । विराटनगरबाट जनकपुर उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानको आपतकालिन ढोका नजिकै रहेका एक यात्रुले अकस्मात ढोका खोलिदिएपछि उडान ढिलोसँगै सुरक्षा चुनौती थपिएको छ । हिजो बिहान काठमाडौँबाट जनकपुर उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमानलाई भिजिबिलिटी कम भएपछि…

Page 692 of 2002