समाचार

अमेरिका पुगेपछि जो पनि घुमघाममा मस्त

काठमाडौंकी उपमेयर सुनिता डंगोल अमेरिकाबाट फर्केकी छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन गएकी उनी तीन साता बिताएर आज आएकी हुन् । असोज २ गते डंगोल कतार एअरवेजको उडान नम्बर क्युआर ६४८ बाट दोहा हुँदै गएकी डंगोलसँगै पर्शुराम नगरपालिकाका मेयर भरत बडायर जोशी,एमालेका युवा नेता अब्दुस मियाँ (गोरखा क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार)  र  अनेरास्ववियु अध्यक्ष समिक बडाल पनि थिए ।  उनीहरु नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित राष्…

Page 693 of 2000