समाचार

रिजर्भका नाममा मनोमानी, तीन गुणासम्म भाडा असुल

चाडबाड मनाउन सडक यातायातबाट आफ्नो गाउँघर र थातथलो फर्केका यात्रु यातायात व्यवसायी, चालक र सहचालकको मिलेमतोमा ठगिएका छन् । काठमाडौँ उत्यकाबाट आज बिहानसम्म १० लाखभन्दा बढी सर्वसाधारण स्थलमार्गबाट बाहिरिएको बताइन्छ ।  तर, आज बिहान बालाजु क्षेत्रमा अग्रिम टिकट काटेका केही यात्रु अलपत्र परेका छन् । रिजर्भको नाममा तीन गुणासम्म बढी भाडा असुले पनि बालाजु माछापोखरीमा रहेको बस बिसौनीमा नपुगी सवारी साधन बीच बाटोबाटै अन्य यात्रु बोकेर हिँडेपछि अग्रिम टिकटधारीहरुको बिचल्ली …

Page 690 of 1999