समाचार

राहत हो कि ‘मान्छे मार्नेका हातको सिदा’

नेपालीहरूको महान चाड दशैंको फूलपाती भित्र्याउने, घर सिँगार्ने आजभोलिका दिनमा पनि उत्साह छैन । ठाउँ ठाउँमा सिंगै गाउँ सुनसान र चकमन्न जस्तै छ । दशैंको संघारमा मध्य असोजमा आएको घनघोर झरीका कारण आएको बाढीले कतिपय बस्ती शोकमा डुब्ने अवस्था बनेको छ । काठमाडौं उपत्यकाभित्रैको गोदावरी खोला र नख्खु खोला, टुंगुन वैतरणी, काभ्रेको रोशीखोलालगायत खोला आसपासका बस्ती शोकमग्न छन् । ११ औं र १२ औं दिनको पितृ कर्म भइरहेका घरमा गाउँले जम्मा भएका देखिन्छन् । बस्ती नै शोकमा छ । बाढीले वित…

Page 688 of 2000