समाचार

मारवाडीहरुद्वारा अदालती आदेशको अवज्ञा, प्रहरी नियन्त्रणमा डोजर

मारवाडीहरुले हडपेको गौशालास्थित पशुपति धर्मशाला खालि गराउन त्यहाँ पुर्याइएका दुइवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।  आज अपराह्न पौने ५ बजेतिर धर्मशालाअन्तर्गत गाईपालन गरिएको भवनको भित्तो भत्काउन लगिएका डोजरलाई प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको हो । ती डोजरलाई प्रहरी वृत्त गौशाला अगाडि राखिएको छ । धर्मशालाको जग्गा खालि गराउने विषयमा काठमाडौँ महानगर र मारवाडी समुदायबीच विवाद बढेको छ । असोज २३ गते धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरी टोलीलाई मार…

Page 685 of 2000