समाचार

प्रहरीले रित्तो हात फर्काएपछि काठमाडौंका मेयरको दुःखेसो

पशुपतिको धर्मशाला खालि गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली रित्तो हात फर्किएपछि मेयर बालेन्द्र (बालेन) साहले कवितामार्फत् दुःखेसो पोखेका छन् ।  धर्मशाला खालि गराउन गएको महानगर प्रहरी टोलीलाई नेपाल प्रहरीले रोकेकोप्रति इंगित गर्दै मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा भावुक कविता पोष्ट गरेका हुन् । हिन्दुराष्ट्र संविधानमा नभई स्वाभिमानमा देखिनुपर्ने उनको कवितामा धर्मशाला खालि गराउन सरकारले सहयोग नगरेको आसय व्यक्त गरिएको छ ।   यस्तो छ बालेनको कविता : …

Page 683 of 1998