समाचार

विदेश जान लागेका धरानका मेयरले उपमेयरलाई गरेनन् विश्वास

सामान्यत: पालिकामा प्रमुख बिदामा बस्दा उपप्रमुखलाई कार्यवाहक तोक्ने अभ्यास रहँदै आएको छ । तर, विदेश जान लागेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भने उपमेयरलाई नभई आफूनिकट वडाध्यक्षलाई कार्यवाहक सुम्पिएका छन् ।  आफू बेलायत जान लागेको जानकारी गराउँदै उनले उताबाट नफर्किउन्जेल वडा नं ११ का वडाध्क्ष लोकेन्द्र फागूले कार्यवाहक पाएको बताएका छन् । मेयर साम्पाङले वडाध्यक्ष फागूलाई कार्यवाहक जिम्मेवारीको हैसियतले के-के गर्ने र के नगर्ने भन्नेबारे पाँच बुँदे निर्देशनसमेत…

Page 687 of 2000