राजनीति

माओवादी नेताद्वारा भारतीय सैन्य अपरेसनको प्रशंसा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पाकिस्तानी आतंकवादविरुद्ध भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’को प्रशंसा गरेका छन् । अधिकांश नेताहरुले दुवै देशलाई संवाद गर्न सल्लाह दिँदै तटस्थ बनिरहेको बेला शर्मा भने भारतको पक्षमा खुलेका हुन् ।  पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको पनि बताए । ‘भारतले आतंकवादविरुद्ध अपरेसन सिन्दुर सञ्चालन गरेको छ, आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो’, उ…

Page 193 of 921