राजनीति

अमेरिकी र चिनियाँ राजदूतलाई भ्याइनभ्याई

नेपालका लागि अमेरिकी र चिनियाँ  राजदूतहरु पछिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न मन्त्रीसँगको भेटमा व्यस्त हुनुहुन्छ । उहाँहरुले हिजो पनि सिंहदरबार पुगेर केही मन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । अमेरिकी राजदूत डिन आर थम्पसन बिहान १० बजेदेखि झण्डै ५० मीनेट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरी गृहमन्त्री रमेश लेखकसँग भलाकुसारी गर्न गृह मन्त्रालय जानुभयो । बिहान पौने १२ बजेदेखि सो कुराकानी आधा घण्टासम्म चलेको थियो । …

Page 424 of 935