परीक्षणको चरणः सच्याउने कि सिध्याउने ?
आज ठीक तीन महिना भयो, सत्ता राजनीतिको साझेदारीले एउटाबाट अर्को रुप ग्रहण गरेको । र, यही तीन महिनाभित्र नेपालको राजनीतिले तीन वर्षमा नव्यहोर्ने घटनाक्रम व्यहोरिसकेको छ । कांग्रेससँग सत्तासाझेदारीलाई ‘बंक’ गरी एमालेसँग, च्याऊझैँ उम्रिएको स्वतन्त्र पार्टीको ३२ दिने उपप्रधान तथा गृह मन्त्रालयसहितको यात्रा, सभामुख, उपसभामुखको चयन, राष्ट्रियसभा उपनिर्वाचनजस्ता घटनाक्रमलाई सामान्य रुपमा व्यहोरिसकेपछि तेस्रो महिनाको आखिरकालमा आएर सत्ता राजनीति नयाँ दिशा पक्डिएर अगाडि…