बिबिध

पर्सि रातिदेखि राजधानीमा मदिरा बेच्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ । सिडिओ कार्यालयले चार दिन कहिँ कतै बिक्री वितरण गर्न नपाइने भनेको छ । तर, सार्वजनिक सवारी साधन नचल्ने भएकाले होटल रेष्टुरेन्टलगायतका व्यवसाय चुनावको दिनमा मात्र बन्द हुनेछ । प्रशासनले आज जारी गरेको विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।त्यसैगरी प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधन बाहेक अ…

Page 131 of 153