बिबिध

सिंहदरबारमा फौजीबीच संवेदनशील सल्लाह

‘टीकापुरमा ड्युटीका प्रहरी लखेटै लखेटी मार्नेलाई किन माफी मिनाह दिएर जेलबाट छाडियो ? राष्ट्रपतिका निम्ति हेलिप्याड बनाउन प्रहरी तालिम केन्द्रलाई किन पनौतीतिर सार्न खोजियो ? धर्मका कारण शान्तिसुरक्षालाई पर्ने असरबारे सरकारले के सोच्दै छ ? मदरसाको समस्या छ, क्रिश्चियनहरू बढ्दै छन् ।’ यो चिन्ता पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेलले आइतबार गृहमन्त्रीद्वारा आयोजित छलफल कार्यक्रममा पोखेका हुन् । त्यसैमा उपस्थित अर्का पूर्वआइजी ओमविक्रम राणाले थपे, ‘सुष्मा स्वराज फाउण्डेशनक…

Page 16 of 153