बिबिध

व्यावसायिक भवनहरुले पार्किङ्ग शुल्क असुले तत्काल खबर गर्न महानगरको सूचना

काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीसँग पार्किङ्ग शुल्क उठाएमा तत्काल खबर गर्न भनेको छ ।  व्यावसायिक भवनहरुले पार्किङ्ग शुल्क लिन नपाउने नियम बनाएको महानगरले त्यसविपरित भए नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई गुनासो टिपाउन सकिने जानकारी दिएको हो ।  आर्थिक ऐन, २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासोलाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर…

Page 14 of 153