साप्ताहिक समाचार

आँखा नदेख्नेले हिँड्ने ठाउँ कहाँ हो ?

पेप्सीकोलाबाट बबरमहल धाउनु दीपक प्रधानको दैनिकी हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी उनी सेतो छडीले बाटो खुट्याउँदै हिँड्छन् । तैपनि त्यति सजिलो छैन उनका लागि कार्यालय पुग्न । कहिलेकाहींँ चोट बोकेरै कर्मथलो पुग्छन्, दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई काठमाडौँ उपत्यकामा व्यवस्थित फुटपाथ नभएको दीपकको गुनासो छ । उनका अनुसार ‘फरक क्षमता’ भएका मानिसहरूको लागि सहज फुटपाथ निर्माण गरिदिनुपर्छ । साँघुरो फुटपाथबाट पैदलयात्रा गर्दा ठोक्किएर शरीरमा चोट लागेको अन…

Page 1 of 196