साप्ताहिक समाचार

यसलाई कस्तो पुलिसिङ भन्ने ?

१६ महिनापछि आइजिपी बन्ने प्रहरी अधिकृतको निक्र्याेल एसएसपीबाट अब डिआइजीमा हुने बढुवाले तय गर्ने भएको छ । जेठ १० गते डिआइजी सुरेन्द्र मैनाली रिटायर्ड भएपछि चार पद रिक्त हुनेछ । सो पदमा बढुवा हुने एसएसपीमध्ये एक जनाले १६ महिनापछि प्रहरी प्रमुखको पदभार ग्रहण गर्नेछन् । रिक्त पदमा आइजिपी वसन्त कुँवरले आफ्नै ब्याचीलाई बढुवा गर्ने सुरसार गरेको छ ।  देखेपछि प्रहरी अधिकृतहरूले आइजिपीलाई आफ्नो परिवार र ब्याचीभन्दा प्रहरी संगठनको हितमा काम गर्ने सोच नराखेको भनी आलोचना गर्न …

Page 1 of 156