साप्ताहिक समाचार

मन्त्रीभन्दा मन्त्राणी तगडा परेपछि...

मन्त्रालयमा मन्त्रीको भन्दा मन्त्राणीको चुरिफुरी बढ्ता, उता विभागमा झड्केलोको झड्का, अनि कर्मचारीमा दृश्यको शक्तिभन्दा अदृश्य शक्तिको हाई–हाई ! सिंहदरबारभित्र अचेल यस्तो रमिता देखिन्छ ।  एमाले समर्थनको प्रचण्ड सरकारकी डेढ महिने मन्त्री विमला राई पौड्यालको कार्यकालमा परराष्ट्र सचिव भरतराज पौडेल संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि (न्युयोर्क) मा पठाउन ठिक्क पारिएका थिए । क्यानाडाका लागि लोकबहादुर थापाको नाम थियो तर अहिले सचिवलाई पठाउने भनिएको ठाउँमा लोकबहादुर तोकिएका …

Page 199 of 283