साप्ताहिक समाचार

सरकारी कार्यालय नै धमाधम बसइँ सर्न थाले

नेपालमा शक्तिको दुरूपयोग नगर्ने को होला र ? ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री शक्ति बस्नेतले पनि पदको दुरूपयोग गरी दुइटा कार्यालयलाई अर्को जिल्लामा सरुवा गराएका छन् । मन्त्रिपरिषद्बाटै निर्णय गराएर ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयले मातहतका दुइटा कार्यालयलाई अर्को जिल्लामा स्थानान्तरण गरेको छ । गत वैशाख २० गतेको बैठकले दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा क्याबिनेट सारेको हो । यसैगरी, ललितपुरस्थित नयाँ प्रविधिमा आधारित नदी नियन्त्र…

Page 198 of 283